दफा ४१
लाभाँशको वितरण
कोषले आर्जन गरेको खूद मुनाफाबाट कोषको प्रारम्भिक तथा अघिल्लो वर्षको कुनै नोक्सानी भए सो पूर्ति गरेपछि र दफा ४० बमोजिमको रकम जगेडा कोषमा सारेपछि मात्र शेयरवालाहरूलाई लाभाँश वितरण गर्न सकिनेछ ।